शनिबार, असार १३,२०८३ 08:28:46
Bizshala
  • शनिबार, असार १३,२०८३ 08:28:46
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

डिम्याट खाता खोल्ने र नवीकरण गर्नेले साउनदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य पेश गर्नुपर्ने

Laxmi Sunrise Bank Limited
डिम्याट खाता खोल्ने र नवीकरण गर्नेले साउनदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य पेश गर्नुपर्ने

काठमाण्डौ । पूँजीबजारमा लगानीकर्ताको पहिचान प्रणालीलाई थप व्यवस्थित र विश्वसनीय बनाउने उद्देश्यसहित साउन १ गतेदेखि नयाँ डिम्याट खाता खोल्दा तथा विद्यमान खाताको विवरण अद्यावधिक गर्दा राष्ट्रिय परिचय नम्बर अनिवार्य हुने भएको छ।

New Office
CG Motors
Garima Development Bank

सिडिएस एण्ड क्लियरिङले जारी गरेको सूचनाअनुसार कम्पनी सञ्चालक समितिको जेठ १३ गतेको निर्णयबमोजिम उक्त व्यवस्था लागू गर्न लागिएको हो। अब नयाँ हितग्राही खाता खोल्ने तथा पुराना खाताको केवाईसी अद्यावधिक गर्ने सबै लगानीकर्ताले राष्ट्रिय परिचय नम्बर अनिवार्य रूपमा उपलब्ध गराउनुपर्नेछ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

पछिल्ला वर्षहरूमा डिम्याट खाताको संख्या उल्लेख्य रूपमा बढ्दै गएको छ। यस्तो अवस्थामा लगानीकर्ताको एकीकृत पहिचान सुनिश्चित गर्न तथा दोहोरो वा त्रुटिपूर्ण विवरण नियन्त्रण गर्न राष्ट्रिय परिचयपत्रलाई पूँजीबजार प्रणालीसँग आबद्ध गर्न खोजिएको जनाइएको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.