बुधबार, श्रावण ६,२०८३ 06:06:30
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 06:06:30
Bizshala
Global IME Bank Limited

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, कुनबाट कति ?

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, कुनबाट कति ?
New Office

काठमाण्डौ । बिहिबार सेयरबजारमा ३ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ ।  

उच्च खरिद गर्ने ब्रोकरहरुमा सुमेरु सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, सनि सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज र भिजन सेक्युरिटिज रहेका छन् ।  

त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज, लिन्च स्टक मार्केट, नेपाल स्टक हाउस र त्रिशक्ति सेक्युरिटिज रहेका छन् ।  

आज सर्वाधिक कारोबार गर्ने ब्रोकरमा नासा सेक्युरिटिज रहेको छ । यो ब्रोकरबाट आज ४९ करोड ६४ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ४३.६२ प्रतिशत सेयर खरिद र ५६.३९ प्रतिशत सेयर बिक्री भएको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.