सोमबार, आश्विन २६,२०८३ 09:41:53
Bizshala
  • सोमबार, आश्विन २६,२०८३ 09:41:53
Bizshala
Global IME Bank Limited

शीर्ष ७ ब्रोकरबाट उच्च खरिद माग, ओपल सेक्युरिटिजबाट मात्रै रु.१.२५ अर्ब बराबरको सेयर खरिद

Bizshala
शीर्ष ७ ब्रोकरबाट उच्च खरिद माग, ओपल सेक्युरिटिजबाट मात्रै रु.१.२५ अर्ब बराबरको सेयर खरिद
New Office

काठमाण्डौ । शुक्रबार सेयरबजारमा साढे ४ अर्बको सेयर कारोबार भएको छ ।  

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ७ वटाबाट उच्च खरिद भएको छ भने ३ वटाबाट उच्च बिक्री भएको छ ।  

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

सर्वाधिक कारोबार गर्ने ब्रोकरमा ओपल सेक्युरिटिज, नासा सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज, सनि सेक्युरिटिज, भिजन सेक्युरिटिज र इम्पेरियल सेक्युरिटिज रहेका छन् । 

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा जेबीएनएल सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स र त्रिशक्ति सेक्युरिटिज रहेका छन् ।  

आज सर्वाधिक कारोबार गर्ने ब्रोकर कम्पनीमा ओपल सेक्युरिटिज रहेको छ । यो ब्रोकरबाट आज १ अर्ब २९ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ९७.३५ प्रतिशत सेयर अर्थात १ अर्ब २५ करोड ७५ लाख रुपैयाँ बराबरको सेयर खरिद भएको छ भने २.६५ प्रतिशत सेयर बिक्री भएको छ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.