शुक्रबार, बैशाख ११,२०८३ 09:08:00
Bizshala
  • शुक्रबार, बैशाख ११,२०८३ 09:08:00
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

लक्ष्मी सनराइज बैंकको काठमाण्डौ उपत्यकाभित्र २ वटा शाखा स्थानान्तरण

Bizshala
लक्ष्मी सनराइज बैंकको काठमाण्डौ उपत्यकाभित्र २ वटा शाखा स्थानान्तरण
Shivam Cement

काठमाण्डौ । लक्ष्मी सनराइज बैंकले काठमाण्डौ उपत्यकाभित्रका आफ्ना २ वटा शाखाहरु स्थानान्तरण गरेको छ । बैंकले काठमाण्डौ महानगरपालिकाको महाराजगञ्जमा अवस्थित २ शाखामध्ये १ शाखा भक्तपुर जिल्लास्थित सूर्यविनायक नगरपालिकाको वडा न.२, बालकोटमा स्थानान्तरण गरेको हो । यसैगरी, काठमाण्डौ महानगरपालिकाको पेप्सिकोलामा अवस्थित २ मध्ये १ शाखा भक्तपुर जिल्लास्थित मध्यपूर ठिमी नगरपालिकाको वडा न.८,बोडेमा स्थानान्तरण भएको छ।

स्थानान्तरण गरिएका साविकका महराजगञ्जर पेप्सिकोला शाखाका ग्राहकहरुले सोही क्षेत्रमा रहेको अर्को शाखामार्फत सेवा लिनसक्ने बैंकले जनाएको छ ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

स्थानान्तरण भएसँगै लक्ष्मी सनराइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरु माझ बैंकिङ सेवाको पहुँच अझ सहज अनि व्यापक बनाउने विश्वास राखेको छ।

हाल लक्ष्मी लक्ष्मी सनराइज बैंकको सञ्जालमा ५९ जिल्लामा २५८ शाखा, ३२१एटिएम, २८ एक्स्टेन्सन काउन्टर र १३२ शाखारहित बैंकिङ एजेन्ट रहेका छन्।

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.