बुधबार, श्रावण २७,२०८३ 07:18:04
Bizshala
  • बुधबार, श्रावण २७,२०८३ 07:18:04
Bizshala
Global IME Bank Limited

टेलिकमका पूर्व प्रबन्धक निर्देशक सुनिल पौडेल र विकल पौडेल पक्राउ

Prabhu Bank Limited
टेलिकमका पूर्व प्रबन्धक निर्देशक सुनिल पौडेल र विकल पौडेल पक्राउ
New Office

काठमाण्डौ । भ्रष्टाचार आरोपमा नेपाल टेलिकमका पूर्वप्रवन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल पक्राउ परेका छन् ।  

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलदयलाई आज पक्राउ गरेको हो ।  

अख्तियार स्रोतका अनुसार गैरकानूनी सम्पत्तिआर्जनको अनुसन्धानको सिलसिलामा बयानका लागि पटक-पटक बोलाउँदा उपस्थित नभएपछि उनीहरुलाई पक्राउ गरिएको हो । 

उनीहरु दुवैजनामाथि अख्तियारले यसअघि भ्रष्टाचार मुद्धा पनि दायर गरेको थियो ।  

त्यसलगत्तै उनीहरुविरुद्ध गैरकानूनी सम्पत्ति आर्जनको उजुरी समेत परेको थियो ।  

पक्राउ परेका दुवैलाई बिहीबार विशेष अदालतमा उपस्थित गराउने तयारी भएको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.