काठमाण्डौ । प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश नगरी १५ मिनेटका लागि स्थगित भएको छ।
बैठक सुरु हुनासाथ सांसदहरूले विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक स्थगित गरेका हुन्।
विरोधका कारण सदन नियमित कार्यसूचीमा अघि बढ्न नसकेपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित भएको घोषणा गरेका थिए।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।