प्रतिनिधिसभाबाट राष्ट्रिय सेवा दल विधेयक पारित, अब राष्ट्रिय सभामा जाने
काठमाण्डौ । प्रतिनिधिसभाले ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित गरेको छ। अब उक्त विधेयक राष्ट्रिय सभामा जानेछ।सोमबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन्।विधेयकको मुख्य उद्देश्य विद्यालयमा अध्ययनरत...

