बिहीबार, असार ३२,२०८३ 09:05:14
Bizshala
  • बिहीबार, असार ३२,२०८३ 09:05:14
Bizshala
Global IME Bank Limited

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, कुनबाट कति ?

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, कुनबाट कति ?
New Office

काठमाण्डौ । बिहिबार सेयरबजारमा साढे ४ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट उच्च बिक्री भएको छ ।  

उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, केबीएल सेक्युरिटिज, हिमालयन ब्रोकरेज कम्पनी, इन्डेक्स सेक्युरिटिज, अनलाईन सेक्युरिटिज र डायनामिक मनि म्यानेजर्स रहेका छन् ।  

त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा अग्रवाल सेक्युरिटिज, श्रीकृष्ण सेक्युरिटिज, भिजन सेक्युरिटिज र नबिल स्टक डिलर रहेका छन् । 

आज सर्वाधिक कारोबार गर्ने ब्रोकर कम्पनीमा अग्रवाल सेक्युरिटिज रहेको छ । यो कम्पनीबाट आज १ अर्ब १३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ६.१९ प्रतिशत सेयर मात्रै खरिद भएको छ भने ९३.८१ प्रतिशत सेयर बिक्री भएको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.