शुक्रबार, श्रावण २९,२०८३ 12:51:08
Bizshala
  • शुक्रबार, श्रावण २९,२०८३ 12:51:08
Bizshala
Global IME Bank Limited

मर्जर प्रस्तावसहित जीवन विकास लघुवित्तले डाक्यो विशेष सभा

Prabhu Bank Limited
मर्जर प्रस्तावसहित जीवन विकास लघुवित्तले डाक्यो विशेष सभा
New Office

काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष वार्षिक साधारण सभा आह्वान गरेको छ ।  

संस्थाको साउन २८ गते बसेको संचालक समितिको बैठकले भदौ १४ गते केन्द्रीय कार्यालय कटहरी मोरङमा सभा बस्ने निर्णय गरेको हो ।  

सभाले जीवन विकास लघुवित्त, युनिक लघुवित्त र मानुषी लघुवित्त संस्थाबीच एकआपसमा गाभ्ने विशेष प्रस्ताव पारित गर्नेछ ।  

उक्त तीन संस्थाको सम्पत्ति, दायित्व तथा कारोबारको पु्न समायोजित मूल्यांकन (डीडीए) प्रतिवेदनको आधारमा संचालक समितिले आधार नेटवर्थमा पुनः समायोजन गरेको प्रतिशत बमोजिम सयर आदानप्रदान अनुपात (स्वाप रेसियो)सहित गाभ्ने गाभिने वा मर्जर सम्बन्धि संचालक समितिको प्रस्ताव पारित गर्ने सभाको मुख्य एजेण्डा रहेको छ ।  

संस्थाले साधारण सभा प्रयोजनार्थ भदौ ५ गते एकदिन बुकक्लोजको मिति तोकेको छ । यसर्थ भदौ ४ गतेसम्म कायम रहेका सेयरधनीहरु मात्रै सभामा उपस्थित हुन पाउनेछन् । 

CG Motors

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X