काठमाण्डौ । पिपुल्स पावर लिमिटेडले हकप्रद निष्कासनका लागि विद्युत नियमन आयोगबाट स्वीकृती पाएको छ । कम्पनीले विद्युत नियमन आयोगबाट हकप्द निष्कासनका लागि वैशाख २३ गते स्वीकृती पाएको हो ।
कम्पनीले ५० प्रतिशत अर्थात १ः०.५० अनुपातमा हकप्रद निष्कासनका लागि स्वीकृती पाएको हो ।
कम्पनीले हकप्रद निष्कासनको माग गर्दै गत वैशाख १८ गते विद्युत नियमन आयोगमा निवेदन पेश गरेको थियो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।