आईतवार, पुष ७,२०८१ 07:08:39
IME remit
  • आईतवार, पुष ७,२०८१ 07:08:39
पिपुल्स पावरका सञ्चालक श्रीकृष्ण अर्यालको राजीनामा स्वीकृत
STOCK MARKET

पिपुल्स पावरका सञ्चालक श्रीकृष्ण अर्यालको राजीनामा स्वीकृत

काठमाण्डौ । पिपुल्स पावर लिमिटेडका सञ्चालक श्रीकृष्ण अर्यालको राजीनामा स्वीकृत भएको छ । कम्पनीको असोज ८ गते बसेको सञ्चालक समितिको बैठकले  अर्यालको राजीनामा स्वीकृत गरेको हो ।  

आम्दानीमा ४३४% को उछाल आएसँगै घाटाबाट बाहिर निस्कियो पिपुल्स पावर, कति कमायो नाफा ?
STOCK MARKET

आम्दानीमा ४३४% को उछाल आएसँगै घाटाबाट बाहिर निस्कियो पिपुल्स पावर, कति कमायो नाफा ?

काठमाण्डौ ।  पिपुल्स पावर लिमिटेडको आम्दानी बढेसँगै कम्पनी घाटाबाट बाहिर आएको छ ।  कम्पनीले गत आवको चौथो त्रैमाससम्म ३ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म भने कम्पनी ६७ लाख ६२ हजार रुपैयाँ घाटामा थियो ।  कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत १० करोड ७७ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ४३४.५५ प्रतिशतले...

पिपुल्स पावरको नाफा र आम्दानीमा सुधार,कस्तो छ अन्य सूचकको अवस्था ?
STOCK MARKET

पिपुल्स पावरको नाफा र आम्दानीमा सुधार,कस्तो छ अन्य सूचकको अवस्था ?

काठमाण्डौ ।  पिपुल्स पावर लिमिटेडको आम्दानी र नाफा दुवै बढेको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म १ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म भने कम्पनी ६ लाख ८० हजार रुपैयाँ घाटामा थियो ।  कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत ८ करोड १४ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तेस्रो त्रैमासको तुलनामा १५५.७९...

पिपुल्स पावरले पायो हकप्रद निष्कासनका लागि स्वीकृती
STOCK MARKET

पिपुल्स पावरले पायो हकप्रद निष्कासनका लागि स्वीकृती

काठमाण्डौ । पिपुल्स पावर लिमिटेडले हकप्रद निष्कासनका लागि विद्युत नियमन आयोगबाट स्वीकृती पाएको छ । कम्पनीले विद्युत नियमन आयोगबाट हकप्द निष्कासनका लागि वैशाख २३ गते स्वीकृती पाएको हो ।  कम्पनीले ५० प्रतिशत अर्थात १ः०.५० अनुपातमा हकप्रद निष्कासनका लागि स्वीकृती पाएको हो । 

पिपुल्स पावरले डाक्यो दुई आवको साधारण सभा, हकप्रद निष्कासनको प्रस्ताव पारित गरिने
STOCK MARKET

पिपुल्स पावरले डाक्यो दुई आवको साधारण सभा, हकप्रद निष्कासनको प्रस्ताव पारित गरिने

काठमाण्डौ । पिपुल्स पावर कम्पनी लिमिटेडले दुई आर्थिक वर्षको साधारण सभा एकैपटक डाकेको छ । चैत २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले छैठौं र सातौं वार्षिक साधारण सभा डाकेको हो ।  उक्त सभाहरु आगामी वैशाख १७ गते काठमाण्डौको नक्सालमा रहेको लिसरा ब्यांक्वेटमा बिहान १० बजे आयोजना हुनेछ । उक्त सभामा ५० प्रतिशत अर्थात १ः०.५० अनुपातमा(३१ लाख ६३ हजार कित्ता) हकप्रद जारी...

पिपुल्स हाईड्रोपावरले २ः१ अनुपातमा हकप्रद जारी गर्ने,साधारण सभा र बुक क्लोज मिति तय
STOCK MARKET

पिपुल्स हाईड्रोपावरले २ः१ अनुपातमा हकप्रद जारी गर्ने,साधारण सभा र बुक क्लोज मिति तय

काठमाण्डौ । पिपुल्स हाईड्रोपावर कम्पनी लिमिटेडले हकप्रद जारी गर्ने प्रमुख अजेण्डासहित वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको चैत ७ गते बसेको सञ्चालक समितिको बैठकले १६ औं वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी चैत ३० गते शुक्रबारका दिन काठमाण्डौ बुद्धनगरमा रहेको क्वालिटी बैंक्वेटमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो। उक्त सभामा २ः१ अनुपातमा हकप्रद जारी...

हकप्रद निष्कासनका लागि पिपुल्स पावरले पायो विद्युत नियमन आयोगबाट अनुमति
STOCK MARKET

हकप्रद निष्कासनका लागि पिपुल्स पावरले पायो विद्युत नियमन आयोगबाट अनुमति

काठमाण्डौ । पिपुल्स पावर लिमिटेडले हकप्रद सेयर निष्कासनको लागि विद्युत नियमन आयोगबाट अनुमति पाएको छ । कम्पनीले ५० प्रतिशत अर्थात १ः०.५० अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने अनुमति पाएको हो ।  

पिपुल्स पावरको नाफामा सामान्य वृद्धि,खुद आम्दानी ११८.२७% ले बढ्यो
STOCK MARKET

पिपुल्स पावरको नाफामा सामान्य वृद्धि,खुद आम्दानी ११८.२७% ले बढ्यो

काठमाण्डौ । आम्दानी बढ्दा पिपुल्स पावर कम्पनी लिमिटेडको नाफा ३.९७ प्रतिशतले बढेको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमासुसम्ममा ४२ लाख ७६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.