काठमाण्डौ । पिपुल्स पावर लिमिटेडका सञ्चालक श्रीकृष्ण अर्यालको राजीनामा स्वीकृत भएको छ । कम्पनीको असोज ८ गते बसेको सञ्चालक समितिको बैठकले अर्यालको राजीनामा स्वीकृत गरेको हो ।
उनले आफ्नो व्यक्तिगत कारण देखाउदै सञ्चालक पदबाट राजीनामा दिएका थिए । उनको उक्त राजीनामा असोज ९ गतेदेखि लागु हुने गरी स्वीकृत भएको हो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।