शुक्रबार, आश्विन ९,२०८३ 10:08:50
Bizshala
  • शुक्रबार, आश्विन ९,२०८३ 10:08:50
Bizshala
Global IME Bank Limited

कालिञ्चोक दर्शनद्वारा दैवी प्रकोप उद्धार कोषमा ११ लाख ११ हजार सहयोग

Bizshala
कालिञ्चोक दर्शनद्वारा दैवी प्रकोप उद्धार कोषमा ११ लाख ११ हजार सहयोग
New Office

काठमाण्डौ । कालिञ्चोक दर्शन लिमिटेडले विपद् प्रभावितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ।

कम्पनीका मेनेजिङ डाइरेक्टर अशोक शिवाकोटीले उक्त रकम बराबरको चेक अर्थमन्त्रीलाई हस्तान्तरण गरेका हुन्।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

विभिन्न प्राकृतिक विपद्का समयमा कम्पनीले यसअघि पनि सरकार, सामाजिक संघसंस्था तथा प्रत्यक्ष रूपमा प्रभावित नागरिकलाई सहयोग गर्दै आएको जनाएको छ।

कम्पनीले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत विपद् प्रभावित तथा आवश्यक परेका समुदायलाई सहयोग गर्ने कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

कालिञ्चोक दर्शन लिमिटेडले दोलखाको कालिञ्चोक क्षेत्रमा केबलकार सञ्चालन गर्दै आएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.