सोमबार, भाद्र २९,२०८३ 02:39:29
Bizshala
  • सोमबार, भाद्र २९,२०८३ 02:39:29
Bizshala
Global IME Bank Limited

हुन्डाई नेपालद्वारा ‘Hyundai Festive Drive २०८३' को घोषणा

हुन्डाई नेपालद्वारा ‘Hyundai Festive Drive २०८३' को घोषणा
New Office

काठमाण्डौ । नेपालमा ह्युन्डाई गाडीको आधिकारिकवितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले यस वर्षको दशैं, तिहार तथा छठको अवसरमा विशेष अफर “Hyundai Festive Drive २०८३” घोषणा गरेको छ। यस अफरअन्तर्गत ग्राहकहरूले आकर्षक नगद छुट, स्क्र्याचकार्ड मार्फत थप छुट तथा विभिन्न विशेष सुविधाहरू प्राप्त गर्न सक्नेछन्।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

यस अफरअन्तर्गत ग्राहकहरूले रु. ३ लाखसम्मको आकर्षक नगद छुट प्राप्त गर्न सक्नेछन्। साथै, स्क्र्याच कार्डमार्फत रु. ५ लाखसम्मको नगद छुट जित्ने अवसरसमेत पाउनेछन्। यसका साथै, ह्युन्डाईले गाडी खरिदमा १ वर्षको निःशुल्क Auto Plus Insurance र १ वर्षको निःशुल्क Road Tax पनि उपलब्ध गराएको छ।

हरेक ह्युन्डाई गाडीमा ३वर्षको warranty र ६वर्षसम्मको निःशुल्क सर्भिसिङ सुविधा उपलब्ध रहेको छ, जसले ग्राहकहरूलाई थप मूल्य, सुविधा र सहजतासहितको ह्युन्डाई स्वामित्व अनुभवप्रदान गर्दछ। 

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.