काठमाडौं। आज अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य बढेको छ। आज अन्तर्राष्ट्रिय बजारमा २० अमेरिकी डलर अर्थात् ०.५० प्रतिशतले बढेर सुन प्रतिऔंस ४,१५४.९० अमेरिकी डलरमा कारोबार भइरहेको छ।
यस्तै आज अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्य १.५ अमेरिकी डलर अर्थात् १.७५ प्रतिशतले बढेर प्रतिऔंस ६१.१६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
विगत एक महिनामा सुनको मूल्य ५.७० प्रतिशतले घटेको छ। तर यो एक वर्ष अघिको तुलनामा ४.८२ प्रतिशतले बढी हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।