आईतवार, आश्विन २५,२०८३ 05:56:48
Bizshala
  • आईतवार, आश्विन २५,२०८३ 05:56:48
Bizshala
Global IME Bank Limited

गलौँदीको अवरोध हट्यो, पृथ्वी राजमार्गमा दुईतर्फी यातायात खुल्यो

Bizshala
गलौँदीको अवरोध हट्यो, पृथ्वी राजमार्गमा दुईतर्फी यातायात खुल्यो
New Office

 

काठमाण्डौ । नदीको कटानले सडक भासिएपछि अवरुद्ध भएको पृथ्वी राजमार्गको गलौँदी खण्ड आइतबार अपराह्नदेखि दुईतर्फी सञ्चालनमा आएको छ।

नेपाल प्रहरीका अनुसार धादिङको गजुरी गाउँपालिका–५, गलौँदीमा दिउँसो ३ बजेर १० मिनेटदेखि दुवैतर्फ सवारीसाधन चल्न थालेका हुन्। सडक भासिएको स्थानको माथिल्लो भाग कटान गरेर यातायात सञ्चालनमा ल्याइएको हो।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

शुक्रबार साँझ उक्त स्थानमा सडकको करिब सय मिटर भाग चर्किएको थियो भने २० मिटर खण्ड भासिएको थियो। त्यसपछि सवारी आवागमन रोकिँदा दसैं मनाउन घर हिँडेका यात्रुसहित राजमार्ग भएर यात्रा गर्नेहरू प्रभावित भएका थिए।

अवरुद्ध खण्ड खुलेसँगै रोकिएका सवारीसाधन गन्तव्यतर्फ जान थालेका छन्।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.