बुधबार, आश्विन २८,२०८३ 12:07:31
Bizshala
  • बुधबार, आश्विन २८,२०८३ 12:07:31
गलौँदीको अवरोध हट्यो, पृथ्वी राजमार्गमा दुईतर्फी यातायात खुल्यो
NEWS

गलौँदीको अवरोध हट्यो, पृथ्वी राजमार्गमा दुईतर्फी यातायात खुल्यो

 काठमाण्डौ । नदीको कटानले सडक भासिएपछि अवरुद्ध भएको पृथ्वी राजमार्गको गलौँदी खण्ड आइतबार अपराह्नदेखि दुईतर्फी सञ्चालनमा आएको छ।नेपाल प्रहरीका अनुसार धादिङको गजुरी गाउँपालिका–५, गलौँदीमा दिउँसो ३ बजेर १० मिनेटदेखि दुवैतर्फ सवारीसाधन चल्न थालेका हुन्। सडक भासिएको स्थानको माथिल्लो भाग कटान गरेर यातायात सञ्चालनमा ल्याइएको हो।

थप पहिरो नखसे पृथ्वी राजमार्ग आज दिउँसो १ बजेदेखि पूर्ण रूपमा खुल्ने
NEWS

थप पहिरो नखसे पृथ्वी राजमार्ग आज दिउँसो १ बजेदेखि पूर्ण रूपमा खुल्ने

 काठमाण्डौ । थप पहिरो वा अन्य अवरोध नआए पृथ्वी राजमार्गमा आज बुधबार दिउँसो १ बजेदेखि सबै प्रकारका सवारीसाधन सञ्चालन हुने भएका छन्।लगातारको वर्षाका कारण विभिन्न स्थानमा पहिरो खस्नुका साथै सडक भासिएपछि प्रभावित बनेको राजमार्गमा हालसम्म एकतर्फी रूपमा सवारी आवागमन भइरहेको छ। अवरोध हटाउने काम जारी रहेकाले अवस्था सामान्य रहे अपराह्न १ बजेदेखि राजमार्ग पूर्ण रूपमा सञ्चालनमा...

पृथ्वी राजमार्ग एकतर्फी खुलेसँगै काठमाडौंमा रोकिएका सवारी बाहिरिन थाले
NEWS

पृथ्वी राजमार्ग एकतर्फी खुलेसँगै काठमाडौंमा रोकिएका सवारी बाहिरिन थाले

 काठमाण्डौ । बाढी र पहिरोका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा आएपछि काठमाडौंमा रोकिएका सवारीसाधन गन्तव्यतर्फ बाहिरिन थालेका छन्।नेपाल प्रहरीका अनुसार पहिरो पन्छाएपछि राजमार्गमा एकतर्फी रूपमा सवारी सञ्चालन सुरु गरिएको हो। राजमार्ग खुलेसँगै काठमाडौंको बाफल–कलंकी–ढुंगेअड्डा–थानकोट क्षेत्रमा सवारी चाप बढेको छ।शुक्रबारदेखि राजमार्ग बन्द भएपछि...

काठमाडौं जोड्ने प्रमुख सडकहरू खुले, केही खण्डमा एकतर्फी मात्र सवारी सञ्चालन
NEWS

काठमाडौं जोड्ने प्रमुख सडकहरू खुले, केही खण्डमा एकतर्फी मात्र सवारी सञ्चालन

पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० हेभी इक्विपमेन्ट परिचालन
NEWS

पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० हेभी इक्विपमेन्ट परिचालन

 काठमाण्डौ । अविरल वर्षापछि ठाउँ–ठाउँमा पहिरो खसेर अवरुद्ध बनेको पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्ड खुलाउन १० वटा हेभी इक्विपमेन्ट परिचालन गरिएको छ।विपद् व्यवस्थापन टोली र सडक डिभिजन कार्यालयको समन्वयमा डोजर, एक्साभेटर र लोडर प्रयोग गरी सडकमा थुप्रिएको लेदो, ढुङ्गा र माटो हटाउने काम भइरहेको छ।लगातारको वर्षाका कारण संघीय राजधानी काठमाडौंलाई देशका विभिन्न...

राजमार्ग अवरुद्ध भएपछि काठमाडौंमै रोकिए मालवाहक ट्रक
NEWS

राजमार्ग अवरुद्ध भएपछि काठमाडौंमै रोकिए मालवाहक ट्रक

काठमाण्डौ । अविरल वर्षाका कारण विभिन्न स्थानमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। राजमार्ग बन्द हुँदा काठमाडौं उपत्यकाबाट बाहिरिने मालवाहक सवारीसाधनसमेत प्रभावित भएका छन्।त्रिभुवन राजपथमा पनि मालवाहक सवारी सञ्चालनमा रोक लगाइएपछि ठूलो संख्यामा ट्रकहरू बल्खु, कलंकी र नागढुंगा क्षेत्रमा रोकिएका छन्।सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य वस्तु, निर्माण सामग्री तथा...

काठमाडौं जोड्ने मुख्य सडक ठप्प, अत्यावश्यक सामग्रीका लागि त्रिभुवन राजपथ मात्रै एकतर्फी खुला
NEWS

काठमाडौं जोड्ने मुख्य सडक ठप्प, अत्यावश्यक सामग्रीका लागि त्रिभुवन राजपथ मात्रै एकतर्फी खुला

 काठमाण्डौ । लगातारको वर्षाका कारण काठमाडौं उपत्यकालाई देशका विभिन्न भागसँग जोड्ने प्रमुख सडक मार्गहरू अवरुद्ध भएका छन्। पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्तिलोकपथमा ठाउँठाउँमा पहिरो खसेपछि सवारी आवागमन रोकिएको छ।वर्षा जारी रहेकाले सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूले जोखिमलाई मध्यनजर गर्दै ती राजमार्गमा सवारी सञ्चालनमा रोक लगाएका छन्।काठमाडौंका लागि...

अविरल वर्षापछि नागढुंगामै रोकिए सवारी
NEWS

अविरल वर्षापछि नागढुंगामै रोकिए सवारी

 काठमाण्डौ । लगातारको वर्षाका कारण सम्भावित जोखिम बढेपछि काठमाण्डौ उपत्यकाबाट बाहिरिने सवारीसाधन नागढुंगा क्षेत्रमा रोकिएका छन्।सुरक्षा जोखिमलाई ध्यानमा राख्दै बिहीबार राति ८ बजेदेखि यात्रुवाहक बस, मालवाहक सवारी, निजी सवारी तथा मोटरसाइकलसमेत नागढुंगा क्षेत्रमा होल्ड गरिएको हो।पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिर, कुरिनटारनजिकको धारापानीलगायत क्षेत्रमा पहिरो...

कृष्णभिरको झन्झट अन्त्य गर्ने तयारी, सुरुङ कि भायोडक्ट ?
NEWS

कृष्णभिरको झन्झट अन्त्य गर्ने तयारी, सुरुङ कि भायोडक्ट ?

 काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिर क्षेत्रमा बारम्बार हुने पहिरो र सडक अवरोधको दीर्घकालीन समाधानका लागि सरकारले सुरुङ वा भायोडक्ट निर्माण गर्ने विकल्पमा अध्ययन सुरु गरेको छ।सडक विभागका महानिर्देशक डा. विजय जैशीले सोमबार पूर्वाधार विकास समितिको बैठकमा कृष्णभिरको समस्या समाधानका लागि दुई विकल्पमा प्राविधिक अध्ययन अघि बढाइएको जानकारी दिए।उनका अनुसार...

कृष्णभिरमा रोकिएका ग्यास बुलेट र हेभी सवारी पास, बिहीबारदेखि दुईतर्फी सडक सञ्चालन हुने
NEWS

कृष्णभिरमा रोकिएका ग्यास बुलेट र हेभी सवारी पास, बिहीबारदेखि दुईतर्फी सडक सञ्चालन हुने

 काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा अवरुद्ध सडक आंशिक रूपमा सञ्चालनमा आएको छ। सडक सम्याउने र सवारी आवागमनका लागि आवश्यक प्लेटफर्म तयार गर्ने काम सकिएपछि रोकिएका ग्यास बुलेट तथा हेभी इक्युपमेन्ट बोकेका सवारीसाधनलाई पास गराइएको हो।सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार तत्कालका लागि लामो समयदेखि रोकिएका ग्यास बुलेट र ठूला सवारीलाई मात्रै...

कृष्णभीर पहिरोको मार वैकल्पिक सडकमा, ३ घण्टाको हेटौँडा–काठमाडौँ यात्रा ५ घण्टासम्म
NEWS

कृष्णभीर पहिरोको मार वैकल्पिक सडकमा, ३ घण्टाको हेटौँडा–काठमाडौँ यात्रा ५ घण्टासम्म

काठमाण्डौ । कृष्णभीरमा खसेको पहिरोका कारण पृथ्वी राजमार्ग १० दिनदेखि अवरुद्ध हुँदा हेटौँडा–काठमाडौँ सडकमा सवारीसाधनको चाप अत्यधिक बढेको छ।मुख्य राजमार्गबाट आवागमन हुन नसकेपछि काठमाडौँ भित्रिने तथा बाहिरिने सवारीसाधन वैकल्पिक मार्गतर्फ मोडिएका छन्। त्यसको प्रत्यक्ष असर हेटौँडा–काठमाडौँ सडकमा परेको हो।पछिल्लो एक सातादेखि यो सडकखण्डमा ट्रक, बस, जिप, कारलगायतका...

कृष्णभीर अवरोधले चुलियो ग्यास संकट, सिलिन्डरका लागि उपभोक्ताको लाइन
NEWS

कृष्णभीर अवरोधले चुलियो ग्यास संकट, सिलिन्डरका लागि उपभोक्ताको लाइन

 काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर क्षेत्रमा सडक अवरुद्ध हुँदा काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको अभाव थप चुलिएको छ। ग्यास पाउन राजधानीका विभिन्न बिक्री केन्द्रमा उपभोक्ताको भीड र लामो लाइन देखिन थालेको छ।भोटेकोशी हुँदै त्रिशूलीमा आएको बाढीले सडक संरचनामा क्षति पुर्‍याएपछि कृष्णभीर क्षेत्रको आवागमन प्रभावित भएको हो। काठमाडौंतर्फ अत्यावश्यक...

कृष्णभीर खुलाउने काम तीव्र, रुख कटान सुरु; दुवैतर्फ उपकरण तयारी अवस्थामा
NEWS

कृष्णभीर खुलाउने काम तीव्र, रुख कटान सुरु; दुवैतर्फ उपकरण तयारी अवस्थामा

 काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा अवरुद्ध सडक सञ्चालनमा ल्याउने प्रयास तीव्र पारिएको छ। पहिरो प्रभावित क्षेत्रमा सडक खुलाउन पहिलो चरणमा रुख कटानको काम सुरु गरिएको हो।पूर्वाधार विकास मन्त्रालयका अनुसार पहिरोको दुवै किनाराबाट १८ जना जनशक्ति परिचालन गरी सडक क्षेत्रमा रहेका रुख हटाउन थालिएको छ। पहिरो पन्छाउन आवश्यक निर्माण उपकरणसमेत सडकको दुवैतर्फ तयारी...

परेवाभिरमा १०० मिटरको वैकल्पिक ट्रयाक खुल्यो, पृथ्वी राजमार्गमा आवागमन केही सहज, जोखिम भने कायमै
NEWS

परेवाभिरमा १०० मिटरको वैकल्पिक ट्रयाक खुल्यो, पृथ्वी राजमार्गमा आवागमन केही सहज, जोखिम भने कायमै

 काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–३ स्थित परेवाभिरमा वैकल्पिक सडक सञ्चालनमा ल्याइएको छ।त्रिशूली नदीमा आएको बाढीले सडक कटान गरी भासिएपछि उक्त खण्ड पूर्ण रूपमा अवरुद्ध भएको थियो। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार सोही स्थानमा करिब १०० मिटर लामो वैकल्पिक ट्रयाक निर्माण गरी सवारी आवागमन सुरु गरिएको हो।प्रहरीका अनुसार वैकल्पिक मार्गबाट...

तीन दिन बित्दा पनि कृष्णभीर खोल्ने उपायमा सरकार अन्योलमै
NEWS

तीन दिन बित्दा पनि कृष्णभीर खोल्ने उपायमा सरकार अन्योलमै

 काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर क्षेत्रमा सडक भास्सिएको तीन दिन बितिसक्दा पनि त्यसलाई कसरी सञ्चालनमा ल्याउने भन्ने विषयमा सरकार निष्कर्षमा पुग्न सकेको छैन।सडक विभागले मंगलबार पत्रकार सम्मेलन गर्दै कृष्णभीरको अवरुद्ध सडक खुलाउने विकल्पबारे गहन छलफल भइरहेको भए पनि अहिलेसम्म ठोस निर्णय नभएको जनाएको छ।सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.