बुधबार, श्रावण २७,२०८३ 07:18:03
Bizshala
  • बुधबार, श्रावण २७,२०८३ 07:18:03
Bizshala
Global IME Bank Limited

नयाँ बानेश्वरमा भासियो सडक, गुडिरहेको यात्रुवाहक बस फस्यो

Prabhu Bank Limited
नयाँ बानेश्वरमा भासियो सडक, गुडिरहेको यात्रुवाहक बस फस्यो
New Office

काठमाण्डौ ।  काठमाण्डौको नयाँ बानेश्वर चोकको सडक भासिएको छ । भासिएको सडकमा गुड्दै गरेको एउटा यात्रुवाहक बस फसेको छ ।    

 

आज बिहान बा ३ ख ३७६२ नम्बरको बस बस गुडिरहेको अवस्थामा सडकमा भासिएको सडकमा फस्न पुगेको थियो । सडक भासिएर गाडी फसेपछि यात्रुहरु अत्तालिएका थिए । बसमा सवा्र कसैलाई पनि चोटपक भने लागेको छैन ।  

यो नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्याण्ड नजिकैको घटना हो ।  

सो सडक खण्ड यसअघि पनि पटक पटक भासिएको थियो ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.