शनिबार, श्रावण ३,२०८२ 05:55:52
  • शनिबार, श्रावण ३,२०८२ 05:55:52
Global IME Bank Limited

कुमारी मोबाइल बैंकिङ एपमार्फत २ लाख रुपैयाँसम्मको फोनलोन लिन सकिने

Hyundai Nepal
कुमारी मोबाइल बैंकिङ एपमार्फत २ लाख रुपैयाँसम्मको फोनलोन लिन सकिने
Shivam Cement

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले क्यूआर कोडबाट कारोबार गर्ने आफ्ना क्यूआर मर्चेन्टहरुलाई बिना झन्झट कुमारी मोबाइल बैकिङ एपमार्फत नै दुई लाख रुपैयाँसम्मको कर्जा उपयोग गर्न सक्ने फोनलोन सुविधा सञ्चालनमा ल्याएको छ । 

यसबाट विशेष गरि घरेलु, साना तथा मझौला उद्यमीहरुका वित्तिय कारोबारहरु डिजिटल माध्यममा आकर्षित गर्न तथा उद्यमीहरुका सानातिना वित्तिय आवश्यकताहरु परिपुर्ति हुँदा वित्तिय पहुँच समेतमा विस्तार हुने अपेक्षा बैंकले लिएको छ ।  यस्तो लोन बिनाधितो र छिटो छरितो रुपमा प्रदान गरिने बैंकले जनाएको छ । 

Muktinath Bikas Bank Limited

कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ५९ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.