काठमाण्डौ । विद्युतीय सेवाको वार्षिक ३० लाख रुपैयाँसम्मको कारोबारमा कर नलाग्ने भएको छ । सरकारले अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयकमा यस्तो व्यस्था गरेको हो ।
यसअघि विद्युतीय सेवाको वार्षिक ३० लाख रुपैयाँसम्मको कारोबारमा विद्युतीय सेवाकर कर नलाग्ने व्यवस्था रहेको थियो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।