शनिबार, श्रावण १०,२०८२ 04:28:06
  • शनिबार, श्रावण १०,२०८२ 04:28:06
Global IME Bank Limited

चुनावको नतिजा आउनुअघि भारतको सेयर बजारमा उछाल, १२ लाख करोड भारु कमाई

Hyundai Nepal
चुनावको नतिजा आउनुअघि भारतको सेयर बजारमा उछाल, १२ लाख करोड भारु कमाई
Shivam Cement

काठमाण्डौ । चुनावको नतिजा सार्वजनिक हुनुअघि भारतीय सेयर बजारमा उछाल आएको छ । लोकसभा निर्वाचनको नतिजा आउनु्अघि सेन्सेक्स,निफ्टी र बैंक निफ्टी नयाँ रेकर्ड विन्दुमा पुगेर बन्द भएका छन् ।  

आज भारतको सेयर बजारमा दिनभर जसो वृद्धि देखिएको थियो । आज सेन्सेक्स  पहिलोपटक ७६ हजार ४ सय विन्दुमा पुगेको छ । त्यस्तै बैंक निफ्टी करीब ५१ हजार विन्दुमा बन्द भएको छ । निफ्टी पनि आज अल टाइम हाईको विन्दुमा पुगेको छ । आज निफ्टी इन्डेक्स २३ हजार ३३८ विन्दुमा पुगेको छ । इन्ट्रा डेमा आज सेन्सेक्सले पनि ७६ हजार ७३८ विन्दु छोएको थियो । जुन अहिलेसम्मकै उच्च हो ।  

आज निफ्टी इन्डेक्स ७३३ अंकले बढेर २३ हजार २६३ विन्दुमा बन्द भयो ।  

Muktinath Bikas Bank Limited

आज बिहानको सुरुवाति सत्रमा निफ्टी र सेन्सेक्स नयाँ रेकर्ड हाईमा खुलेका थिए । आजको वृद्धिसँगे बीएसईमा सूचीकृत कम्पनीहरुको बजार पूँजीकरण ५.१ लाख करोड डलर पुगेको छ ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.