आईतवार, भाद्र २३,२०८१ 07:55:46
IME remit
  • आईतवार, भाद्र २३,२०८१ 07:55:46
IME remit
Global IME Bank Limited

एनएमबी बैंक ‘ग्रिन बैंक अफ द इयर २०२४’अवार्डबाट सम्मानित

Hyundai Nepal
एनएमबी बैंक ‘ग्रिन बैंक अफ द इयर २०२४’अवार्डबाट सम्मानित
Nabil Bank Limited

काठमाण्डौ । एनएमबी बैंक ‘ग्रिन बैंक अफ द इयर २०२४’ अवार्डबाट सम्मानित भएको छ। बैंकले यो पुरस्कार विश्व वातावरण दिवसको अवसरमा फोहोर व्यवस्थापन र जलवायु सम्मेलन, ‘डब्लूएसीसी २०२४’मा प्राप्त गरेको हो ।  

यो सम्मान बैंकको वातावरणीय दिगोपनप्रतिको प्रतिबद्धता र पर्यावरणमैत्री बैंकिङ अभ्यासहरूको कदर स्वरुप प्रदान ग रिएको हो । एनएमबी बैंक वातावरणीय विचारहरूलाई रणनीतिक रुपमा एकीकृत गर्दै,दिगोवित्त प्रवर्द्धन गर्न र परिचालन प्रभाव कम गर्दै बैंकिङ क्षेत्रमै उदाहरण बन्न सफल भएको छ।

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

एनएमबी बैंक विगत २७ वर्षदेखी अनवरत रुपमा बैंकिङ सेवासुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’वर्गको इजाजतपत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो। बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द बैंकर’पत्रिकाद्वारा एशियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एशिया २०२१’को उपाधीबाट सम्मानित भएको बैंक हो ।  

्यस्तै एनएमबी बैंकले २०१७, २०१८, २०२० र २०२१ मा समेत उक्त पत्रिकाद्वारा चारपटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरिसकेको छ। बैंकले हालदेशभर २०१ शाखाहरु, १८७ एटीमहरु र ११ एक्सटेन्सन काउन्टरहरुमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।

Nepal Investment Mega Bank Limited
CG Motors
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X