काठमाण्डौ । काठमाण्डौबाट ६ किलो सुन र ४८ लाख रुपैयाँ नगदसहित एक चिनियाँ मूलका नागरिकलाई पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ३७ वर्षीय चिनियाँ मूलका नागरिकलाई पक्राउ गरेको हो ।
यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।