• शनिबार, भाद्र २८,२०८२ 06:09:37
Global IME Bank Limited

संसद् भवनभित्र सुरक्षामा खटिएका प्रहरी जवान गोली लागेको अवस्थामा मृत फेला

Hyundai Nepal
संसद् भवनभित्र सुरक्षामा खटिएका प्रहरी जवान गोली लागेको अवस्थामा मृत फेला

काठमाण्डौ । संघीय संसद भवनभित्रै नेपाल प्रहरीका एक जवान गोली लागेको अवस्थामा मृत फेला परेका छन् । संसद भवनको सुरक्षार्थ खटिएका नेपाल प्रहरीका जवान संसद् भवनको शौचालयमा गोली लागेको अवस्थामा मृत भेटिएका हुन् ।

मृत अवस्थामा भेटिएका प्रहरी जवानको पहिचान खुलिसकेको छ । उनी दोलखाका अजित गोले भएको प्रहरीले जनाएको छ । गोलेले आफैंले गोली हानी आत्महत्या गरेको बताइएको छ । घटनाको थप विवरण आउन भने बाँकी नै रहेको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

मृतक गोलेको शवलाई अहिले सिभिल अस्पतालमा राखिएको छ ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.