सुकुम्वासी व्यवस्थापन प्रक्रियामा सहयोग गर्न प्रहरीको आग्रह
काठमाण्डौ । नेपाल प्रहरीले सुकुम्वासी तथा भूमिहीन व्यवस्थापन प्रक्रियामा देखिएका अनियमितता र दुरुपयोगप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। प्रहरीका अनुसार नेपाल सरकार द्वारा सञ्चालनमा ल्याइएको उक्त कार्यक्रम वास्तविक सुकुम्वासी तथा भूमिहीन नागरिकलाई सुरक्षित आवास, अधिकार र सम्मानजनक जीवन सुनिश्चित गर्ने उद्देश्यले अघि बढाइएको हो।तर पछिल्लो समय केही स्वार्थी...

