शनिबार, असार १३,२०८३ 09:08:04
Bizshala
  • शनिबार, असार १३,२०८३ 09:08:04
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

फोर्डले बजारबाट ५.५० लाख युनिट पिकअप ट्रक फिर्ता मगाउने

Laxmi Sunrise Bank Limited
फोर्डले बजारबाट ५.५० लाख युनिट पिकअप ट्रक फिर्ता मगाउने

काठमाण्डौ । अमेरिकी अटो निर्माता कम्पनी फोर्डले ५ लाख ५० हजार युनिट एफ–१५० पिकअप बजारबाट फिर्ता मगाएको छ । पिकअप ट्रकको गियरमा समस्या देखिएपछि कम्पनीले अमेरिकी बजारबाट ५.५० लाख युनिट फिर्ता मगाउने निर्णय गरेको हो ।  

यो पिकअप ट्रकको ६ वटा गियर रहेको छ । पहिलो गियर एकदमै कम गतिमा कुदाउनका लागि प्रयोग गरिन्छ । त्यसैले तीव्र गतिमा रहेको बेला अचानक पहिलो गियर प्रयोग गर्दा ट्रक एकदमै सुस्त गतिमा आउने र चालकले नियन्त्रण गुमाउन समेत सक्ने भएकाले यो पिकअप ट्रकलाई बजारबाट फिर्ता मगाउने निर्णय गरिएको कम्पनीले जनाएको छ ।  

New Office
CG Motors
Garima Development Bank

यी मोडलहरु सन् २०१४ को पुराना मोडलहरु हुन् । यी मोडलका ट्रकमा पहिलोपटक गत फेब्रुअरीमा समस्या देखिएको थियो ।  

सन् २०१९ मा फोर्डले २०११ मोडलको २०१३ एफ–१५०एस का १२ लाख युनिट यस्तै समस्या देखिएका कारण बजारबाट फिर्ता मगाएको थियो ।    

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.