बिहीबार, भाद्र १२,२०८२ 04:06:22
  • बिहीबार, भाद्र १२,२०८२ 04:06:22
Global IME Bank Limited

बैंकहरुले लिने तेस्रो पक्षमार्फत प्रवाह हुने सेवाको शुल्कबारे यस्तो छ व्यवस्था

Hyundai Nepal
बैंकहरुले लिने तेस्रो पक्षमार्फत प्रवाह हुने सेवाको शुल्कबारे यस्तो छ व्यवस्था
Shivam Cement

काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाले सेवा प्रवाह गरेबापत ग्राहकहरुबाट विभिन्न शुल्क लिने गरेका हुन्छन् । यस्ता शुल्कहरु बैंक तथा वित्तीय संस्थाले तेस्रो पक्षबाट प्रवाह हुने सेवामा समेत लिने गर्छन ।  

बैंक तथा वित्तीय संस्थाले सेवा प्रवाह गर्ने क्रममा केहि सेवाहरु अन्य संस्था वा निकायमार्फत पनि लिनुपर्ने हुन्छ । उदाहरणका लागि कर्जा सूचना,कालो सूचीसम्बन्धी सेवा,धितो मूल्यांकन,बीमा,इलेक्ट्रोनिक चेक क्लियरिङ आदि । यस्ता सेवा बैंक तथा वित्तीय संस्थाले तेस्रो पक्षमार्फत उपलब्ध गराउँदा सो सेवामार्फत त्यस्ता संस्था वा निकायलाई भुक्तानी गर्नुपर्ने लागतभन्दा बढी हुनेगरी आफ््ना ग्राहकबाट सेवा शुल्क असुल गर्न नपाइने व्यवस्था रहेको छ ।  

तर २ लाख रुपैयाँभन्दा कम रकमको चेक क्लियरिङ कारोबारमा भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकसँग कुनै पनि किसिमको शुल्क लिन पाउँदैनन् ।      

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.