आईतवार, आश्विन २०,२०८१ 09:52:36
IME remit
  • आईतवार, आश्विन २०,२०८१ 09:52:36
IME remit
Global IME Bank Limited

लक्ष्मी सनराइज बैंकले गर्यो कागेश्वरी मनोहरा नगरपालिकामा सेवा विस्तार

Hyundai Nepal
लक्ष्मी सनराइज बैंकले गर्यो कागेश्वरी मनोहरा नगरपालिकामा सेवा विस्तार
Nabil Bank Limited

काठमाण्डौ । लक्ष्मी सनराइज बैंकले काठमाण्डौ जिल्लाको कागेश्वरी मनोहरामा आफ्नो शाखा स्थानान्तरणमार्फत सेवा विस्तार गरेको छ। काठमाण्डौ जिल्लाको बौद्धमा रहेका २ शाखामध्ये गोकर्णेश्वर नगरपालिका–६ स्थित शाखा कागेश्वरी मनोहरान गरपालिका–५ को थलीमा स्थानान्तरण गरिएको हो। 

स्थानान्तरण गरिएको साविकको बौद्ध शाखाका ग्राहकहरुले सोही ठाउँमा रहेको बौद्ध पिपलबोटको शाखा हालको स्थानबाट ४०० मिटर मार्फत सेवा लिन सक्ने बैंकले जनाएको छ।

Bizshala
Shivam Cement
CG Motors

स्थानान्तरण भएसँगै लक्ष्मी सनराइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरुमाझ बैंकिङ सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ।स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायीहरुलाई सबै प्रकारका रिटेल बैंकिङ सेवाहरु प्रदान गर्नेछ।

हाल लक्ष्मी सनराइज बैंकको सञ्जालमा ५९ जिल्लामा २५४ शाखा, ३१६ एटीएम, २८ एक्स्टेन्सन काउन्टर र १२८ शाखारहित बैंकिङ एजेन्ट रहेका छन्।

Mahalaxmi Development Bank
Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Nepal Investment Mega Bank Limited
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.