शनिबार, मंसिर ८,२०८१ 01:05:36
IME remit
  • शनिबार, मंसिर ८,२०८१ 01:05:36
IME remit
Global IME Bank Limited

नेपालगन्जमा भयो ओमोडा गाडी सार्वजनिक

Hyundai Nepal
नेपालगन्जमा भयो ओमोडा गाडी सार्वजनिक
Nabil Bank Limited

काठमाण्डौ। ओमोडा गाडीको आधिकारिक वितरक एसपिजी अटोमोबाइल्सले नेपालगञ्जको करकन्दोमा नयाँ आधिकारिक डिलरसिपको उद्घाटनसगैँ सार्वजनिक गरिएको छ।

१०० जनाभन्दा बढीको सहभागीतामा नयाँ डिलरसिप गाडीको उद्घाटन गरिएको एसपिजी अटोमोबाइल्सले एसपिजी अटोमोबाइल्सका निर्देशक गौरव शारडाले बताए।

Bizshala
Shivam Cement
CG Motors

ओमोडाले डिलर नेटवर्कको विस्तार गर्दै विभिन्न क्षेत्रका ग्राहकहरूलाई सहज सेवा प्रदान गर्ने उद्देश्य रहेको उनको भनाइ छ।

उनले ग्राहकलाई विद्युतीय सवारी साधन प्रविधिमा भएको पछिल्लो प्रगतिबारे खुसी आदानप्रदान गर्दै  नयाँ गाडीहरू प्रदर्शनी गर्ने तथा खरिदमा उचित फाइनान्सिङ गर्ने र एकै ठाउँमा प्राप्त गर्न सकिने सुविधा सुनिश्चित गर्ने प्रतिबद्धता रहेको जनाए।

उनले भने,‘हामी नेपालगञ्जका हाम्रा ग्राहक र इभी प्रेमीहरूलाई हाम्रो नयाँ सोरुम भ्रमण गर्न र फ्युचरिस्टिक गाडीका अनेक फाइदाहरू लिन अनुरोध गर्दछौँ। ओमोडा इफाइभ विद्युतीय सवारीले विभिन्न विशेषता सहित सुरक्षित, आधुनिक र नौलो ड्राइभिङ अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ।’

नेपालगञ्जमा एसपिजी अटोमोबाइल्सको नयाँ आधिकारिक वितरक सिद्धार्थ टेक प्राइभेट लिमिटेड यही जुलाईदेखि उद्घाटनसँगै सञ्चालनमा आएको समेत जानकारी दिए।

प्रि–बजेट मूल्य ६१ लाख ९९ हजार रूपैयाँ सिङ्गल टोन, ६२ लाख ४९ हजार रूपैयाँ डुअल टोन भएको ओमोडा इफाइभ नेपालको इभी ब्रान्ड र मोडल हो जसले ४३० किमिको लामो रेन्ज, १८० मिलिमिटरको ग्राउन्ड क्लियरेन्स र ९९ किलोवाटको मोटर पावर प्रदान गर्दै आएको जनाइएको छ। 

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.