काठमाण्डौ। बुद्ध जहाजमा प्राविधिक समस्या आएएपछि जहाज काठमाण्डौ नै फकिएको छ। काठमाण्डौबाट पोखरा उडेको उडान नं ६५५ कल साइन ९ एन-एएमडीमा बुद्धको जहाज काठमाण्डौमा नै फर्किएको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार यात्रु र जहाजमा केही क्षति भएको छैन। ४ बजेर ५ मिनेटमा जहाज काठमाडौंमा नै आएर ल्याण्ड गरेको हो।