आईतवार, कार्तिक १५,२०८३ 02:02:55
  • आईतवार, कार्तिक १५,२०८३ 02:02:55
Global IME Bank Limited

भारतको सेयर बजारमा १२ सय अंकङ्कको गिरावट, १० वटा सेयरमा भूकम्प

Bizshala
भारतको सेयर बजारमा १२ सय अंकङ्कको गिरावट, १० वटा सेयरमा भूकम्प
New Office

काठमाण्डौ। भारतको शुरुवाती कारोबारमा शानदार उकालो लागेपछि सेयर बजार रिकभरी मोडमा रहेपनि अहिले पुनः गिरावट आएको छ। सेन्सेक्स १६६.३३ अंकले घटेर ७८,५९३ अंकमा बन्द भएको थियो।

जसमा निफ्टी ६३ अंकले घटेर २३,९९२ स्तरमा बन्द भएको थियो। दिनको कारोबारमा सेन्सेक्स ११०० अंकले बढेर ७९७०० माथि कारोबार गरिरहेको थियो भने निफ्टी ३०० अंकले बढेको थियो। यसबाहेक बीएसई मार्केट क्यापमा ७ लाख करोड रुपैयाँ बढेको छ। तर अहिले बजारमा ठूलो गिरावट आएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

सेन्सेक्स मंगलबार बिहान ७८,९८१.९७ अंकमा खुल्यो र दिन ७९,८५२.०८ अंकमा बन्द भएको थियो। बैंक निफ्टी २७० अंकले घटेको छ। यस्तो अवस्थामा सेयर बजारमा दिनको उच्च स्तरबाटै ठूलो गिरावट आएको छ। सेन्सेक्स दिनको उच्च स्थानबाट १२०० अंकले घटेको छ,भने निफ्टी ३०० अंकभन्दा बढीले घटेको छ।

१,५११ अकंको सेयर घट्यो

बीएसईका शीर्ष ३० सेयरमध्ये १९ वटा सेयर रातो र ११ वटा ग्रीन जोनमा कारोबार भएको छ। जेएसडब्ल्यू स्टिलको सेयरमा सबैभन्दा बढी वृद्धि ३ प्रतिशत थियो। nse को २.७६७ स्टक मध्ये १,१६५ स्टक बढ्दै र १,५११ स्टक घट्दै छन्। ७० सेयर ५२ सातामा उच्च र ३६ सेयर ५२ साता न्यून स्तरमा रहेका छन्।

Garima Development Bank
Bizshala
IME remit
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.