शनिबार, मंसिर ८,२०८१ 04:51:48
IME remit
  • शनिबार, मंसिर ८,२०८१ 04:51:48
IME remit
Global IME Bank Limited

भारतको सेयर बजारमा १२ सय अंकङ्कको गिरावट, १० वटा सेयरमा भूकम्प

Hyundai Nepal
भारतको सेयर बजारमा १२ सय अंकङ्कको गिरावट, १० वटा सेयरमा भूकम्प
Nabil Bank Limited

काठमाण्डौ। भारतको शुरुवाती कारोबारमा शानदार उकालो लागेपछि सेयर बजार रिकभरी मोडमा रहेपनि अहिले पुनः गिरावट आएको छ। सेन्सेक्स १६६.३३ अंकले घटेर ७८,५९३ अंकमा बन्द भएको थियो।

जसमा निफ्टी ६३ अंकले घटेर २३,९९२ स्तरमा बन्द भएको थियो। दिनको कारोबारमा सेन्सेक्स ११०० अंकले बढेर ७९७०० माथि कारोबार गरिरहेको थियो भने निफ्टी ३०० अंकले बढेको थियो। यसबाहेक बीएसई मार्केट क्यापमा ७ लाख करोड रुपैयाँ बढेको छ। तर अहिले बजारमा ठूलो गिरावट आएको छ।

Bizshala
Shivam Cement
CG Motors

सेन्सेक्स मंगलबार बिहान ७८,९८१.९७ अंकमा खुल्यो र दिन ७९,८५२.०८ अंकमा बन्द भएको थियो। बैंक निफ्टी २७० अंकले घटेको छ। यस्तो अवस्थामा सेयर बजारमा दिनको उच्च स्तरबाटै ठूलो गिरावट आएको छ। सेन्सेक्स दिनको उच्च स्थानबाट १२०० अंकले घटेको छ,भने निफ्टी ३०० अंकभन्दा बढीले घटेको छ।

१,५११ अकंको सेयर घट्यो

बीएसईका शीर्ष ३० सेयरमध्ये १९ वटा सेयर रातो र ११ वटा ग्रीन जोनमा कारोबार भएको छ। जेएसडब्ल्यू स्टिलको सेयरमा सबैभन्दा बढी वृद्धि ३ प्रतिशत थियो। nse को २.७६७ स्टक मध्ये १,१६५ स्टक बढ्दै र १,५११ स्टक घट्दै छन्। ७० सेयर ५२ सातामा उच्च र ३६ सेयर ५२ साता न्यून स्तरमा रहेका छन्।

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.