काठमाण्डौ । पञ्चकन्या माई हाईड्रोपावर लिमिटेडको अध्यक्षमा ध्रुव कुमार श्रेष्ठ नियुक्त भएका छन् । भदौ ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई नयाँ अध्यक्ष नियुक्त गरेको हो ।
यस्तै सोही बैठकले प्रेम बहादुर श्रेष्ठको राजीनामा स्वीकृत गरेको छ । श्रेष्ठले आफ्नो अस्वस्थताका कारण देखाई गत साउन १० गते सञ्चालक तथा अध्यक्षबाट दिएको राजीनामो बैठकले स्वीकृत गरेको हो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।