मंगलवार, असार १७,२०८२ 01:44:26
  • मंगलवार, असार १७,२०८२ 01:44:26
Global IME Bank Limited

बुल बजारमा पहिलो पटक म्याक्डीमा बन्यो बियरिस क्रसओभर, कति–कतिमा छ अबको सपोर्ट ?

Hyundai Nepal
बुल बजारमा पहिलो पटक  म्याक्डीमा बन्यो बियरिस क्रसओभर, कति–कतिमा छ अबको सपोर्ट ?
Nabil Bank Limited

काठमाण्डौ । आज नेप्सेमा करिब २० अर्बको कारोबार भएको छ । बजार घट्दा कारोबार भने बढेको छ । जसलाई राम्रो मान्न सकिन्न । यो भनेको लगानीकर्ताले बजार घटेका बेला सेयर बेचेको भन्ने हो । आज बाजरले यस अघिको बलियो सपोर्ट २९४५ विन्दुलाई पनि ब्रेक गरेर बन्द भएको छ ।  

बजारले यस अघि बनेका ग्रेभ स्टोन डोजिलाई पनि आज भ्यालिड गरको छ । योसँगै आज नेप्समा बियरिस मारुब्ुजु क्याण्डल बनेको छ । बोलिङ्गर ब्याण्डमार्फत नियाल्दा अपर ब्याण्ड छोडेको बजारको बलियो सपोर्ट अब मध्य ब्याण्ड २८०५ विन्दुमा देखिन्छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

म्याक्डी मार्फत नियाल्दा आज बजारले प्रष्ट रुपमा बियरिस क्रसओभर बनाएको छ । योसँगै बजारमा आज नेगेटिभ हिस्टोग्राम बनेको छ । आरएसआई पनि आज ओभर बट जोन ७० बाट तल खसको छ । समग्रमा ३ वटै इन्डिकेटरबाट नियाल्दा बिक्री दबाब रहेको देखिन्छ । पिभट् मार्फत आजको बजारलाई नियाल्दा दोस्रो सपोर्ट २८८३ विन्दुमा लिएको देखिन्छ । तेस्रो सपोर्ट २८२४ विन्दुबाट पनि तल गएमा बजारले चौथो सपोर्ट२७६० विन्दुमा  लिन सक्छ । यदि बजार बढेमा भने क्रमशः२९२९,२९८८ र ३०३३ विन्दुमा प्रतिरोधको सामना गर्न सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो बिश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.