सोमबार, भाद्र ८,२०८३ 03:40:45
Bizshala
  • सोमबार, भाद्र ८,२०८३ 03:40:45
Bizshala
Global IME Bank Limited

उच्च पदस्थ प्रहरीको बैंक खाता जाँच हुँदैछ, ट्राफिक प्रहरी नसुध्रिए कारबाहीः आईजीपी कुँवर

उच्च पदस्थ प्रहरीको बैंक खाता जाँच हुँदैछ, ट्राफिक प्रहरी नसुध्रिए कारबाहीः आईजीपी कुँवर
New Office

काठमाण्डौ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले उच्च पदस्थ प्रहरी अधिकारीहरुको बैंक खाता जाँच गरिने बताएका छन् । कुँवरले भैरहवामा जिल्ला प्रहरी कार्यालय रुपन्देहीको नवनिर्मित भवन उद्घाटन गर्ने क्रममा यस्तो बताएका हुन् ।  

प्रहरीभित्र आन्तरिक शुद्धिकरणको अभियान मुख्य प्राथमिकता ।हेको बताउँदै कुँवरले प्रहरी अधिकारीहरुको बैंक खाता जाँच गरिने बताए । यस्तै उनले अनुचित आम्दानी गरेको भृटिए कारवाही गरिने प्रबिवद्धता समेत जाहेर गरे ।  

‘तपाईहरु अर्थात् प्रहरी अधिकारीहरुको बैंक खाता चेक गरिँदैछ छिट्टै एकजना डीआईजी फस्दै हुनुहुन्छ’, उनले भने । यस्तै उनले ट्राफिक प्रहरीका बारेमा जनस्तरमा सबैभन्दा धेरै गुनासा र नकारात्मक टिप्पणी आउने गरेको र नसुध्रिए कारबाहीको भागिदार हुनु पर्ने बताए ।  

Bizshala
CG Motors

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.