शनिबार, श्रावण १०,२०८२ 04:24:32
  • शनिबार, श्रावण १०,२०८२ 04:24:32
Global IME Bank Limited

भारतको सेयर बजारमा उच्च गिरावट, सरकारी बैंकहरुको सेयरमूल्यमा पहिरो

Hyundai Nepal
भारतको सेयर बजारमा उच्च गिरावट, सरकारी बैंकहरुको सेयरमूल्यमा पहिरो
Shivam Cement

काठमाण्डौ । भारतीय सेयर बजारमा व्यापक गिरावट आएको छ । आज भारतको सेयर बजार मापक इन्डेक्स सेन्सेक्स र निफ्टी दुवैमा उच्च अंकको गिरावट आएको छ ।  

यो समाचार तयार पर्दासम्म आज सेन्सेक्स इन्डेक्स १०१७ अंकले घटेको छ । यो गिरावटसँगै सेन्सेक्स इन्डेक्स ८१ हजार १८३ विन्दुमा सीमित बनेको छ ।  

यस्तै निफ्टी५० पनि २९२ अंकले ओरालो लाग्दै २४ हजार ८५२ विन्दुमा खुम्चिएको छ ।  

आज सबैभन्दा धेरै गिरावट एसबीआई बैंकको सेयमूल्यमा आएको छ । यो बैंकको सेयरमूल्य ३.३७ प्रतिशतले घटेको छ । यस्तै आज अडाणी पोर्ट,रिलायन्स इन्डिस्ट्रज,आईटीसी र एचसीएल जस्ता कम्पनीको सेयरमूल्यमा समेत भारी गिरावट आएको छ ।  

सेन्सेक्सका ३० वटा कम्पनीको सेयरमध्ये २६ वटामा गिरावट आएको छ भने ४ वटा कम्पनीको मात्रै बढेको छ । यस्तै निफ्टीको ५० वटा कम्पनीको सेयरमध्ये ४२ वटा कम्पनीको सेयरमूल्य घटेको छ ।  

सरकारी बैंकहरुको सेयरमूल्य आज ३ प्रतिशतले घटेको छ ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.