मंगलवार, आश्विन १,२०८१ 01:56:08
IME remit
  • मंगलवार, आश्विन १,२०८१ 01:56:08
IME remit
Global IME Bank Limited

आज ६ वटा जिल्लामा सार्वजनिक बिदा

Hyundai Nepal
आज ६ वटा जिल्लामा सार्वजनिक बिदा
Nabil Bank Limited

काठमाण्डौ । लुम्बिनी प्रदेश सरकारले ६ जिल्लामा सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले थारु समूदायको अट्वारी पर्वको अवसरमा थारु समूदायको बाहुल्य रहेको ६ जिल्लामा आज सार्वजनिक बिदा दिएको हो ।  

अट्वारी पर्वमा लुम्बिनी प्रदेश सरकारले दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देहि र नवलपरासी पश्चिममा सार्वजनिक बिदा दिएको छ ।

CG Motors
Muktinath Bikas Bank Limited
Mahalaxmi Development Bank

अट्वारी पर्व पश्चिम नेपालका थारु बाहुल्य जिल्लामा धुमधामका साथ मनाइन्छ । यो पर्वमा थारु समुदायका पुरुषहरु ब्रत बस्ने चलन छ । अट्वारी पर्वको अवसरमा हरितालिका तीजपछिको शनिबार मध्यरातमा दर (भिन्सर्या) खाएर अट्वारी ब्रतको तयारी सुरु हुन्छ । यो पर्व २ दिनसम्म मनाइन्छ । 

द्वापर युगमा पाँच पाण्डवमध्येका माहिला भाइ भीमले थारू समुदायका एक जना छोरीलाई उनीमाथि भइरहेको अत्याचारबाट मुक्त गरेको स्मरणमा आज दिनभरि भीमको नाममा व्रत बस्ने र पूजाआजा गर्ने चलन रहेको छ ।

Sagarmatha Cement
Shivam Cement
Nepal Investment Mega Bank Limited
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X