मंगलवार, श्रावण ६,२०८२ 06:29:22
  • मंगलवार, श्रावण ६,२०८२ 06:29:22
Global IME Bank Limited

लक्ष्मी सनराइज बैंकको बुटवल शाखा स्थानान्तरण हुने

Hyundai Nepal
लक्ष्मी सनराइज बैंकको बुटवल शाखा स्थानान्तरण हुने
Shivam Cement

काठमाण्डौ । लक्ष्मी सनराइज बैंक लिमिटेडको शाखा कार्यालय स्थानान्तरण हुने भएको छ । बैंकको बुटवल शाखा स्थानान्तरण हुन लागेको हो ।  

बैंकको रुपन्देही जिल्ला, बुटवल उपमहानगरपालिका–९, मिलनचोकको शाखा हालको स्थानबाट २५ मिटर उत्तर तर्फ रहेको मिलनचोकको कृष बिल्डिङ्गमा स्थानान्तरण हुन लागेको बैंकले जनाएको छ ।  

उक्त शाखा भदौ ३० गते स्थानान्तरण हुन लागेको हो । यसबाट ग्राहकहरुमा पर्न जाने असुविधा प्रति क्षमाप्रार्थी रहेको बैंकले जनाएको छ । 

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.