बुधबार, असार ३२,२०८२ 12:55:44
  • बुधबार, असार ३२,२०८२ 12:55:44
Global IME Bank Limited

सहुलियत दरमा ३० हजार टन चिनी आयात गर्ने सरकारको निर्णय

Hyundai Nepal
सहुलियत दरमा ३० हजार टन चिनी आयात गर्ने सरकारको निर्णय
Shivam Cement

काठमाण्डौ । सरकारले सहुलियत दरमा ३० हजार टन चिनी आयात गर्ने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले ५० प्रतिशत भन्सार छुटमा ३० हजार टन चिनी आयात गर्ने निर्णय गरेको हो । 

सरकारले चाडबाड लक्षित गर्दै उक्त परिमाणको चिनि आयात गर्ने निर्णय गरेको हो ।  

सरकारले छुटको चिनी साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत आयात गर्न गर्नेछ । कुल आयातमध्ये साल्ट ट्रेडिङले १५ हजार र खाद्यले १५ हजार टन आयात गर्नेछ ।

मन्त्रालयले निजी व्यापारीलाई चिनि आयात गर्न गत भदौ ७ गतेदेखि एक साताको समय दिएको थियो । उक्त समयभित्र निजी व्यापारीले आयात गर्न नसकेपछि सरकारले छुटमा आयात गर्न साल्ट ट्रेडिङ र खाद्यलाई जिम्मा दिन लागेको हो । 

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.