• आईतवार, भाद्र २९,२०८२ 05:13:55
Global IME Bank Limited

यी हुन् विश्वका शीर्ष १० एयरलाइन्स कम्पनी, फ्लाइङ ब्लु पहिलो स्थानमा

Hyundai Nepal
यी हुन् विश्वका शीर्ष १० एयरलाइन्स कम्पनी, फ्लाइङ ब्लु पहिलो स्थानमा

काठमाण्डौं । एयरलाइन्स कम्पनीको गुणस्तर नाप्ने कम्पनी प्वइन्ट डट मि रेटिङ कम्पनीले यस बर्षका शीर्ष १० उत्कृष्ट एयरलाइन्स कम्पनीको नाम सार्वजनिक गरेको छ । 

जसमा कम्पनीहरुका विभिन्न ९ वटा विषयका आधारमा रेटिङ प्रदान गरिएको छ । यसमा ६२ वटा कम्पनीलाई रेटिङ प्रदान गरिएको छ ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीहरुलाई कुल १०० अंकको आधारमा रेटिङ प्रदान गरिएको छ । जसमा फ्रान्सको हवाई कम्पनी फ्लाइङ ब्लु(एयर फ्रान्स र केएलएम)ले सबैभन्दा धेरै अंक पाउदै पहिलो स्थान ओगटेको छ । कम्पनीले ९३.०३ अंक पाएको छ ।  

यस्तै एयर क्यानडा दोस्रो स्थानमा रहेको छ । तेस्रो स्थानमा युनाइटड् माइलेज प्लस ,चौंथो स्थानमा ब्रिटिश एयरवेज, पाँचौ स्थानमा भर्जिन एटलान्टिक, छैठौं स्थानमा अमेरिकन एयरलाइन्स, सातौ स्थानमा अलस्का एयलाइन्स, आठौ स्थानमा कतार एयलाइन्स, नवौं स्थानमा जेट ब्लु र दशौं स्थानमा एभिएन्का एयलाइन्स रहेका छन् ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.