शुक्रबार, आश्विन ३०,२०८३ 05:36:52
Bizshala
  • शुक्रबार, आश्विन ३०,२०८३ 05:36:52
Bizshala
Global IME Bank Limited

अल टाइम हाईको उचाईमा पुग्यो बिटक्वाइनको मूल्य

Bizshala
अल टाइम हाईको उचाईमा पुग्यो बिटक्वाइनको मूल्य
New Office

काठमाण्डौ । विश्वको सबैभन्दा पुरानो, लोकप्रिय र सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी बिटक्वाइनले बुधबार नयाँ कीर्तिमान कायम गरेको छ । यसको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । लगानीकर्ताले बढ्दो आकर्षणका कारण बिटक्वाइनको मूल्यले नयाँ उचाई चुमेको हो ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

यसका साथै, धेरै ठूला वित्तीय कम्पनीहरूले अहिले क्रिप्टोकरेन्सीहरू अपनाइरहेका छन्। बिट्क्वाइनको मूल्य कारोबारको समयमा १ लाख ११ हजार ९८८ डलर पुगेको छ । यसपश्चात यसको मूल्य १ लाख ११ हजार २५९ डलरमा स्थिर रहेको छ ।  

बिटक्वाइन सन् २०२५ को सुरुवात देखि १८ प्रतिशत भन्दा बढिले बढिसकेको छ। 

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.