ट्रम्पको क्रिप्टोसम्बन्धी विधेयक पारित गर्न आग्रहपछि बिटक्वाइन र इथरको मूल्यमा उछाल
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्रिप्टोकरेन्सी क्षेत्रलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको विधेयक पारित गर्न अमेरिकी कंग्रेसलाई आग्रह गरेपछि बिटक्वाइन, इथरलगायत प्रमुख क्रिप्टोकरेन्सीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ।बिटक्वाइनको मूल्य करिब ५.२ प्रतिशतले बढेर ७१ हजार ८८० अमेरिकी डलर आसपास पुगेको छ। त्यस्तै, दोस्रो ठूलो क्रिप्टोकरेन्सी इथरको मूल्य ९...

