बुधबार, भाद्र ३१,२०८३ 01:59:16
Bizshala
  • बुधबार, भाद्र ३१,२०८३ 01:59:16
Bizshala
Global IME Bank Limited

१.१ बिलियन डलरबराबरको क्रिप्टोकरेन्सी चोरी, हालसम्मकै धेरै भएको दाबी

१.१ बिलियन डलरबराबरको क्रिप्टोकरेन्सी चोरी, हालसम्मकै धेरै भएको दाबी
New Office

काठमाण्डौ । क्रिप्टोकरेन्सी कम्पनी ‘बाईबिट’ले १.५ बिलियन डलरबराबरको डिजिटल मुद्रा चोरी भएको जनाएको छ । कम्पनीले क्रिप्टो चोरीको इतिहासमा यो हालसम्मकै उच्च भएको जनाएको छ ।  

दुबईमा आधारित कम्पनीका संस्थापकले प्रयोगकर्ताहरुलाई उनीहरुको फण्ड सुरक्षित रहेको चोरीबाट प्रभावितहरुलाई फिर्ता गरिने समेत बताए ।  

Shivam Cement
Bizshala
CG Motors

ह्याकरले इथेरियम क्वाइन डिजिटल बालेटबाट उक्त मुद्रा चोरी गरेको जनाइएको छ । इथेरियम बिटक्वाइनपश्चात सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी हो । बाईबिटका संस्थापक बेन झोउले चोरी भएको करेन्सी रिकभर गरिने वा साझेदारहरुबाट ऋण लिएर भएपनि तिरिने बताए । बाईबिटले इथेरियमको २० बिलियन डलरबराबरको सम्पत्ति होल्ड गरेको छ ।  

Muktinath Bikas Bank Limited

ह्याकरहरुले सेक्युरिटी फचर्ससँग छेडखानी गरेर पैसा अपरिचित ठेगानामा पठाएको कम्पनीले जनाएको छ ।  

यो घटनापश्चात इथेरियमको मूल्य ४ प्रतिशतले घटेको छ ।  

 

 

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.