बुधबार, भाद्र ३१,२०८३ 02:01:00
Bizshala
  • बुधबार, भाद्र ३१,२०८३ 02:01:00
Bizshala
Global IME Bank Limited

बिट्क्वाइनको मूल्य फेरि नयाँ उचाईमा, यस्तो छ निरन्तर बढ्नुको कारण

बिट्क्वाइनको मूल्य फेरि नयाँ उचाईमा, यस्तो छ निरन्तर बढ्नुको कारण
New Office

काठमाण्डौ । विश्व बजारमा बिट्क्वाइनको मूल्यले आज फेरी नयाँ उचाइ चुमेको छ । युक्रेन र रसियाबीचको द्धन्द्ध चर्किदै जाँदा बिट्क्वाइनले फेरि नयाँ उचाई चुमेको हो ।  

हाल बिट्क्वाइनको मूल्य अन्तराष्ट्रिय बजारमा प्रतिक्वाइन ९४ हजार अमेरिकी डलरमा कारोबार भईरहेको छ । योसँगै बिट्क्वाइन एकै महिनमा ३१ प्रतिशतले बढेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । 

Shivam Cement
Bizshala
CG Motors

सीएनबीसी डट कमले जनाएअनुसार अमेरिकामा नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प बिट्क्वाइनमैत्रि भएको र बिट्क्वाइन उद्योगको सफलताका लागि सहयोग गर्ने आशाको कारण बिट्क्वाइनको मूल्य बढेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।  

Muktinath Bikas Bank Limited

विश्व बजारमा बिट्क्वाइनलाई जोखिमयुक्त र उच्च उतारचढाब भएको सम्पति मानिन्छ । आज विश्व बजारमा बिट्क्वाइनको मूल्य बढेता पनि अन्य डिजिटल क्वाइनको मूल्य भने घटेको छ ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.