आईतवार, भाद्र २३,२०८१ 07:14:34
IME remit
  • आईतवार, भाद्र २३,२०८१ 07:14:34
IME remit
Global IME Bank Limited

डोनाल्ड ट्रम्पको कान गोलीले छेड्दा बिटक्वाइनको मूल्यमा उछाल, कारण यस्तो !

Hyundai Nepal
डोनाल्ड ट्रम्पको कान गोलीले छेड्दा बिटक्वाइनको मूल्यमा उछाल, कारण यस्तो !
Nabil Bank Limited

काठमाण्डौ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि शनिबार घातक हमला भयो । आक्रमणकारीको गोली ट्रम्पको कान छुँदै उडेको थियो । यो घटनापछि विश्वको सबैभन्दा पुरानो, ठूलो र लोकप्रिय क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्यले ६० हजार डलर उचाई पार गरेको छ ।

यसको कारण के हो भने यो घटनापछि ट्रम्पको राष्ट्रपति चुनाव जित्ने सम्भावना बढेको छ । न्यूयोर्कमा मूल्य २.७ प्रतिशतले बढेर ६०१६०.७१ डलरमा पुग्यो । 

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अमेरिकी राष्ट्रपति पदका उम्मेदवार ट्रम्पमाथि शनिबार पेन्सिल्भेनियामा एक राजनीतिक र्‍यालीमा आक्रमण भएको थियो । ट्रम्प क्रिप्टोकरेन्सीको समर्थक हुन्।  

घटनापछि उनको टोलीले ट्रम्प ठिक रहेको र सोमबारदेखि सुरु हुने रिपब्लिकन नेशनल कन्भेन्सनमा जान उत्सुक रहेको बताएको छ ।

प्रेडिक्ट आइटीको तथ्याङ्कअनुसार यो घटनापछि ट्रम्प फेरि राष्ट्रपति बन्ने सम्भावना बढेको छ । जसका कारण बजारमा उतारचढाव बढ्ने सम्भावना छ ।  

गत महिना भएको बहसमा ट्रम्पको नेतृत्व थियो। त्यस समयमा अमेरिकी डलर बलियो भएको थियो र ट्रेजरी उपज बढेको थियो। यसपटक पनि यस्तै हुने अपेक्षा गरिएको छ ।

बिटक्वाइनको यात्रा

मार्चको मध्यमा यसको मूल्य ७३,८०३.२५ डलरको उचाईमा पुगेको थियो ।  

बिटक्वाइनले विश्वभर क्रिप्टोकरेन्सी र ब्लकचेनको वृद्धिमा सबैभन्दा महत्त्वपूर्ण भूमिका खेलेको छ।  

भर्चुअल क्रिएटर सतोशी नाकामोटोले यसलाई बनाएका हुन्। यसको पहिलो लेनदेन मे २००९ मा भएको थियो। यसको उद्देश्य विश्वमा मुद्रा ल्याउनु थियो जसमा बैंक र दलालहरूको कुनै भूमिका हुँदैन।  

सन् २००९ मा बिटक्वाइन लन्च गर्दा यसको मूल्य ०.०६० रुपैयाँ मात्र थियो। यसको मूल्यमा पहिलो वृद्धि २०१० मा भयो, जब यसको मूल्य ०.०००८ डलरबाट ०.०८ डलरमा पुग्यो ।  

यसपछि, अप्रिल २०११ मा पहिलो पटक यसको मूल्य एक डलर पुग्यो। त्यही वर्षको जुनमा यो बढेर ३२ डलर भयो ।  

बिटक्वाइनका लागि सन् २०१३ धेरै निर्णाय वर्ष बन्यो । त्यसपछि यसको मूल्यमा दुईपटक ठूलो उछाल आयो । अप्रिल २०१३ मा यसको मूल्य २२० डलर पुग्यो ।  

बिटक्वाइनको मूल्यमा अर्को ठूलो उछाल २०१७ मा आयो । जून २०१९ मा, यसको मूल्य बढेर १० हजार डलर नजिक पुगेको थियो । योसँगै सन् २०१९ जनवरीमा ४० हजार डलर नाघेको र सोही वर्षको नोभेम्बरमा ६७ हजार डलर पुगेको थियो ।  

यो वर्षको मार्चको मध्य समयमा यसको मूल्य सर्वाधिक ७३ हजार ८०३.२५ डलर पुगेको थियो ।  

द्यष्तअयष्ल को लागि द्दण्ज्ञघ वर्ष धेरै निर्णायक थियो। त्यसपछि यसको मूल्यमा दुई पटक ठूलो उछाल आयो। अप्रिल द्दण्ज्ञघ मा, यसको मूल्य ४ द्दद्दण् पुग्यो। द्यष्तअयष्ल को मूल्य मा ठूलो उछाल द्दण्ज्ञठ मा आयो। जुन द्दण्ज्ञढ मा, यसको मूल्य ज्ञण् हजार डलर नजिक थियो। योसँगै सन् २०२१ जनवरीमा ४० हजार डलर नाघेको र सोही वर्षको नोभेम्बरमा ६७ हजार डलर पुगेको छ । यस वर्षको मार्चको मध्यमा यसको मूल्य ४ठघ,डण्घ।द्दछ पुग्यो।

Nepal Investment Mega Bank Limited
CG Motors
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X