बिहीबार, आश्विन ३,२०८१ 06:18:10
IME remit
  • बिहीबार, आश्विन ३,२०८१ 06:18:10
IME remit
Global IME Bank Limited

लुयानको दशैंतिहार अफरः १० हजार नगद छुटका साथै बीमा र नामसारी खर्च निःशुल्क

Hyundai Nepal
लुयानको दशैंतिहार अफरः १० हजार नगद छुटका साथै बीमा र नामसारी खर्च निःशुल्क
Nabil Bank Limited

काठमाण्डौ । लुयान इलेक्ट्रिक स्कुटरको दशैं तिहार तथा छठ पर्व लक्षित अफर सञ्चालन भएको छ ।

लुयान दशैं तिहार तथा छठ धमाका अफरअन्तर्गत लुयानका कुनै पनि इलेक्ट्रिक स्कुटर खरिद गर्दा रु. १० हजार नगद छुटका साथै बीमा र नामसारी खर्च निःशुल्क पाइने भएको हो ।  

यो अफर असोज २ गतेदेखि कार्तिक मसान्तसम्म जारी रहने कम्पनीले जनाएको छ ।

CG Motors
Muktinath Bikas Bank Limited
Mahalaxmi Development Bank

यसका साथै कम्पनीले चालु आर्थिक वर्षको कर, एउटा प्रिमियम हेलमेट र ६ पटक सर्भिस निःशुल्क उपलब्ध गराउने जनाएको छ ।

यसका साथै कम्पनीले कुनै पनि पुराना बाइक अथवा स्कुटर ल्याएर लुयानका नयाँ स्कुटरसँग साटफेर गरेर पनि लान सकिने एक्सचेन्जको सुविधा पनि उपलब्ध भएको जानकारी दिएको छ । पुराना बाइक अथवा स्कुटर पेट्रोल वाला भएपनि अथवा इलेक्ट्रिक भएपनि एक्सचेन्जगर्न सकिने कम्पनीले जनाएको छ ।

Sagarmatha Cement
Shivam Cement

कम्पनीले नियमित आम्दानीको आधारमा फाइनान्सको पनि सुविधा दिन सकिने जनाएको छ । आम्दानीको स्तरको आधारमा कमसेकम २०% डाउन पेमेन्टमा अधिकतम २ बर्षसम्मको फाइनान्स सुविधा दिन सकिने बताइएको छ ।

कम्पनीले काठमाण्डौं उपत्यकाभित्र ७ स्थानमा सर्भिस सेन्टरको व्यवस्था गरेको छ । हरेक सर्भिस सेन्टरमा चार्जिङ प्वाइन्ट पनि रहेकोले आवश्यक परेमाग्राहकले आफ्नो स्कुटर चार्ज गर्न सकिने कम्पनीले जनाएको छ ।

Nepal Investment Mega Bank Limited
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.