IME remit
  • बुधबार, कार्तिक १४,२०८१ 11:12:49
IME remit
Global IME Bank Limited

सिन्धु विकास बैंकद्वारा सीईओ पदका लागि दरखास्त आह्वान

Hyundai Nepal
सिन्धु विकास बैंकद्वारा सीईओ पदका लागि दरखास्त आह्वान
Nabil Bank Limited

काठमाण्डौ । सिन्धु विकास बैंकले प्रमुख कार्यकारी अधिकृत(सीईओ)  पदको पदपूर्तीको लागि दरखास्त आह्वान गरेको छ । बैंकमा सीईओ पदको पदपूर्तीको लागि इच्छुक आवेदन कर्ताहरुबाट आवेदन माग भएकोमा पर्याप्त आवेदन नपरेकाले दोस्रोपटक दरखास्त आह्वान गरिएको बैंकले जनाएको छ ।  

सीईओ पदका लागि व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्ने छ । अथवा चार्टर्ड एकाउण्टेन्सी वाव्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, तथ्याङ्कशास्त्र, लेखाशास्त्र, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातक उपाधि हासिल गरी बैंकिङ तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था, विश्वविद्यालय वा त्यस्तो कार्य गर्ने अन्तर्राष्ट्रिय संघ वा संस्थाको अधिकृत तह वा सोभन्दा माथिको पदमा कम्तीमा १० वर्षको कार्य अनुभव भएको हुनुपर्ने छ ।

Bizshala
Shivam Cement
CG Motors

यस्तै ‘क’ वर्गको बैंक तथा वित्तीय संस्थामा सहायक महाप्रबन्धक वा सोभन्दा माथिको पदमा कम्तीमा ३ बर्ष काम गरेको वा ‘ख’ बर्गको राष्ट्रिय स्तरको विकास बैंकमा सहायक महाप्रबन्धक वा सोभन्दा माथिको पदमा कम्तीमा ५ बर्ष काम गरेको वा खू बर्गको जिल्ला÷प्रदेश स्तरको विकास बैंक वा वित्त कम्पनीमा सहायक महाप्रबन्धक वा सोभन्दा माथिको पदमा कम्तीमा ७ बर्ष काम गरेको हुनुपर्ने छ ।

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala

आवेदकको उमेर ४० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने छ ।

अन्तर्वार्ता तथा व्यवसायिक प्रस्तावको प्रस्तुतिकरण तथा अन्तरक्रियामार्फ आवेदक छनौट गरिनेछ । इच्छुक आवेदकले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिनु पर्नेछ । 

Nepal Investment Mega Bank Limited
IME remit
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.