शनिबार, असार १४,२०८२ 06:30:23
  • शनिबार, असार १४,२०८२ 06:30:23
Global IME Bank Limited

भारतको सेयर बजार लागातार चौथो दिन अल टाइम हाईमा

Hyundai Nepal
भारतको सेयर बजार लागातार चौथो दिन अल टाइम हाईमा
Nabil Bank Limited

काठमाण्डौ । भारतको सेयर बजार लगातार चौथौ दिन अल टाइम हाईको उचाईमा पुगेको छ । आज कारोबारको क्रममा भारतको सेयर बजार मापक इन्डेक्स सेन्सेक्स बढेर ८५ हजार ५२ विन्दुमा र निफ्टी पनि २५ हजार ९५० विन्दुमा पुगेको छ ।  

आज भारतको सेयर बजारमा मेटल र उर्जा कम्पनीहरुको सेयरमूल्यमा उछाल आएको छ । यस्तै आज आईटी, बैंकिङ जस्ता कम्पनीहरुको सेयरमूल्यमा गिरावट आएको छ । आज टाटा स्टिलको सेयर ३ प्रतिशतले उकालो लागेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

अघिल्लो दिन भारतको सेयर बजारले ८४ हजार ९८० विन्दु छुदै हालसम्मकै उच्च रेकर्ड कायम राखेको थियो । सेन्सेक्सको क्लोजिङ हाई भने ८४ हजार ९२८ विन्दु रहेको छ ।  

यस्तै निफ्टी पनि अघिल्लो दिन २५ हजार ९५६ विन्दुमा पुगेको थियो । भारतको सेयर बजार २१ सेप्टेम्बर देखि निरन्तर उकालो लागिरहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.