शनिबार, भाद्र ६,२०८३ 04:48:26
Bizshala
  • शनिबार, भाद्र ६,२०८३ 04:48:26
Bizshala
Global IME Bank Limited

प्रदेश ५ सेयर लगानीकर्ता फोरमद्वारा राहत वितरण

प्रदेश ५ सेयर लगानीकर्ता फोरमद्वारा राहत वितरण
New Office

काठमाण्डौ । प्रदेश ५ सेयर लगानीकर्ता फोरमले लुम्बिनी प्रदेशमा राहत वितरण कार्यक्रम सम्पन्न गरेको छ । फोरमले आज आफ्नो वार्षिकोत्सवको अवसर पारेर नयाँ गाउँ,बुटवलमा अवस्थित लुम्बीनी अपाङ्ग दृष्टिविहीन अनाथ आश्रममा गएर खाद्य सामाग्री तथा लत्ताकपडा सहयोग गरेको हो।

लुम्बिनी प्रदेशमा सेयर लगानीकर्ता  फोरमले  सेयर बजार विकास र विस्तारको लागि काम गर्दै आएकोमा वार्षिक उत्सवको अवसरमा सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा उक्त सहयोग प्रदान गरेको जनाएको छ । आगामी दिनमा पनि सहयोगका कार्यक्रमलाई निरन्तरता दिने फोरमले प्रतिवद्धता व्यक्त गरेको छ ।  

Bizshala
CG Motors

कार्यक्रममा  फोरमको तर्फबाट अध्यक्ष कमल तिवारी निरन्तर यस्तो प्रकारको सहयोगलाई आगामी दिनमा पनि जारी राख्ने बताए ।  

कार्यक्रम मा केन्द्रीय कोषाध्यक्ष , दिनेश गैरे , केन्द्रीय सचिब   योगेन्द्र पन्थी, सदस्यहरू मुकुन्द भट्टराई र प्रकाश भण्डारीको सहभागिता थियो। हाल क्यानाडामा  रहेका फोरमका उपाध्यक्ष  गोपिराज भुसाल र  पोर्चुगलमा रहेका फोरमका सल्लाहकार  राजेन्द्र पाण्डेले पनि यो कार्यको लागि आर्थिक सहयोग प्रदान गरेको फोरमले जनाएको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.