बुधबार, माघ २३,२०८१ 10:45:58
IME remit
  • बुधबार, माघ २३,२०८१ 10:45:58
IME remit
Global IME Bank Limited

काठमाण्डौ बाहिर यी ३ स्थानबाट नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय टिकट बिक्री गर्ने

Hyundai Nepal
काठमाण्डौ बाहिर यी ३ स्थानबाट नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय टिकट बिक्री गर्ने
Nabil Bank Limited

काठमाण्डौ । राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले काठमाण्डौ बाहिरका ३ स्थानबाट अन्तर्राष्ट्रिय उडानका लागि टिकट बिक्री गर्ने भएको छ । नेपाल वायुसेवा निगमले विराटनगर, पोखरा र नेपालगन्जबाट पनि अन्तर्राष्ट्रिय टिकट बिक्री गर्ने व्यवस्था गर्न लागेको हो ।  

यसअघि भने निगमले काठमाण्डौ बाहिर भैरहवास्थित निगमको कार्यालयबाट मात्र टिकट अन्तर्राष्ट्रिय उडानका लागि टिकट बिक्री गर्दै आइरहेको थियो।  

Bizshala
CG Motors
Sagarmatha Cement

आउँदै गरेको दशैं तिहार तथा छठपर्वजस्ता चाडपर्वमा यात्रुहरुको सहजताका लागि भने विराटनगर, पोखरा र नेपालगन्जबाट पनि टिकट बिक्रीको व्यवस्था मिलाउन लागिएको निगमले जनाएको छ ।  

यसका लागि सम्बन्धित विभागीय प्रमुखलाई निर्देशन दिइएको छ ।  

Muktinath Bikas Bank Limited

यात्रुहरूले आफ्नो मोबाइलबाट वा निगमको वेबसाइटबाट अनलाइन टिकट लिन सकिने व्यवस्था रहेकामा स्थानीय ठाउँबाट समेत सेवा दिँदा सेवाग्राहीले अझ प्रभावकारी ढंगले टिकेटिङको सेवा लिन सक्ने निगमले जनाएको छ । 

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.