बुधबार, असार १०,२०८३ 10:13:41
Bizshala
  • बुधबार, असार १०,२०८३ 10:13:41
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

चङ्गा, ड्रोन र बेलुन उडाउन नपाइने

Laxmi Sunrise Bank Limited
चङ्गा, ड्रोन र बेलुन उडाउन नपाइने

काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रीय विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चङ्गा, ड्रोन, वेलुन उडाउन नपाइने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले यो क्षेत्रमा चङ्गा, ड्रोन, वेलुन आदि उडाउन प्रतिबन्ध लगाएको छ ।  

New Office
CG Motors
Garima Development Bank

कार्यालयले एक सूचना जारी गर्दै त्रिभुवन अन्तर्राष्ट्रीय विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चङ्गा, ड्रोन, वेलुन उडाउने कार्य तथा लेजर लाईटले विमानको उडान सुरक्षामा गम्भीर असर पर्न सक्ने भएकाले यस किसिमका गतिविधि एवं क्रियाकलाप नगर्न नगराउन हुन आग्रह गरेको हो ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

साथै, कसैले यस सूचनाको अवज्ञा वा अटेर गरी यस्ता गतिविधि गरे वा गराएको पाईएमा प्रचलित कानूनबमोजिक कडा कारवाही हुने सूचनामा उल्लेख छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.